सोमबार, भदौ २२, २०८३

संसद् विघटनविरुद्ध नेकपाकै सांसद सर्वोच्च जाँदै

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने भएका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने भएका छन्। 

सर्वोच्चमा पेस गर्न सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको नेत्री रामकुमारी झाँक्रीले बताइन्। उनले भनिन्, ‘बहुमत सदस्य पुर्‍याएर सर्वोच्च जाने तयारीमा जुटेका छौं।’

हस्ताक्षरबारे कांग्रेसलगायतका दलसँग पनि परामर्श गरिने उनले बताइन्। कांग्रेसले साँझ ४ बजे सर्वदलीय बैठक डाकेको छ। 

प्रकाशित: Dec 21, 2020| 08:57 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।