मंगलबार, भदौ २३, २०८३

अध्यादेश ल्याएर सरकार निरंकुश बन्दै छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको पुष्टि भएको बताएका छन्। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं–  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको पुष्टि भएको बताएका छन्। 

वरिष्ठ नेता पौडेलले संवैधानिक परिषद्को मूल मर्मविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ती गर्ने कुत्सित नियतका साथ अध्यादेश  ल्याएको टिप्पणी गरेका हुन्। 

उनले निकट भविष्यमा सुरु हुन लागेको संसद अधिवेशनलाई छल्न हतारमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अगाडि बढेको बताए। उनले सरकारको कदमको विरोध गर्दै तुरुन्त संसदको बैठक बोलाएर अध्यादेश खारेज गर्न माग गरेका छन्।
 

प्रकाशित: Dec 15, 2020| 10:47 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।