मंगलबार, भदौ २३, २०८३

दाहाल भेट्न सुवास नेम्बाङ खुमलटार पुगे 

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि नेकपाभित्र तरंग पैदा भएको छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि नेकपाभित्र तरंग पैदा भएको छ। 

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले नेकपाभित्र विवाद चुलिने संकेत देखिएका बेला संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ दाहाललाई भेट्न खुमलटार पुगेका छन्।
 

प्रकाशित: Dec 15, 2020| 10:37 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।