सोमबार, वैशाख २८, २०८३

भारतमा थप ४३ वटा चिनियाँ एप्स प्रतिबन्धित

भारत सरकारले थप ४३ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

भारत सरकारले थप ४३ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ।

National life

यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा स्पलायर्स, अलिबाबा वर्क बेन्च आदि छन्। 

भारत सरकार इलेक्ट्रोनिक्स एन्ड सूचना प्रविधि मन्त्रालयले सेक्सन ६९ ए प्रयोग गरेर ती एप्समा प्रतिबन्ध लगाएको हो। ती एप्सबाट भारतको स्वायत्तता र सुरक्षामा खतरा पुग्न सक्ने भन्दै प्रतिबन्ध लगाइएको मन्त्रालयले बताएको छ। 

यसअघि गत जुनमा पनि भारतले ५९ वटा चिनियाँ एप्सका प्रतिबन्ध लगाएको थियो। त्यसपछि लगत्तै थप ४७ एप्स प्रतिबन्धमा परेका थिए। 

फेरि सेप्टेम्बरमा पबजी समेत ११८ वटा चिनियाँ एप्समा प्रतिबन्ध लागेको थियो। 
 

प्रकाशित: Nov 24, 2020| 16:30 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।