शुक्रबार, फागुन २९, २०८२

युगान्डाको झडपमा मारिनेको संख्या ४५ पुग्यो 

युगान्डाका विपक्षी नेता एवम् संगीतकार बोबी वाइनलाई गिरफ्तार गरिएको विरोधमा भएको झडपमा मारिनेको संख्या ४५ पुगेकाे छ। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

कम्पाला (युगान्डा) - युगान्डाका विपक्षी नेता एवम् संगीतकार बोबी वाइनलाई गिरफ्तार गरिएको विरोधमा भएको झडपमा मारिनेको संख्या ४५ पुगेकाे छ। 

National life

घटनामा संलग्न भएको आरोपमा ८०० भन्दा बढीलाई गिरफ्तार गरिएको प्रहरी प्रवक्ता फ्रेड एनंगाले बताए।

उनका अनुसार वाइनको गिरफ्तारीपछि १८ नोभेम्बरबाट त्यहाँ विरोध प्रदर्शन सुरु भएको थियो।

वाइन राष्ट्रपति पदका उम्मेदवार हुन्। युगान्डामा आगामी वर्ष चुनाव हुँदै छ। 

वाइनलाई कोभिड १९ को स्वास्थ्य मापदण्ड उल्लंघन गरी मतदातालाई सम्बोधन गरेको आरोपमा गिरफ्तार गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 24, 2020| 15:37 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।