सोमबार, वैशाख २८, २०८३

कंगनालाई पक्राउ नगर्न मुम्बई हाइकोर्टको आदेश

बलिउड अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोलीलाई अदालतबाट राहत मिलेको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– बलिउड अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोलीलाई अदालतबाट राहत मिलेको छ।

National life

उनीहरुलाई पक्राउ नगर्न मुम्बई हाइकोर्टले आदेश दिएपछि उनीहरुलाई हाइसञ्चो भएको आदेश दिएपछि उनीहरुलाई हाइसञ्चो भएको हो। 

समाचार एजेन्सी पीटीआईका अनुसार हाइकोर्टले उनीहरुको गिरफ्तारीमा रोक लगाएको छ। यद्यपि, उनीहरु दुवैले ८ जनवरी २०२१ मा प्रहरीसमक्ष उपस्थित भने हुनु पर्नेछ। 

कंगना र उनकी बहिनीले मुम्बई पुलिसले आफूहरुविरुद्ध दर्ता गरेको उजुरी रद्द गर्नुपर्ने मागसहित अदालतमा रिट हालेका थिए। समाजमा घृणा फैलाउनेगरी सोसल मिडियामा पोस्ट गरेको आरोप उनीहरुमाथि लागेको छ।

मुम्बई प्रहरीले बयानका लागि कंगना र रंगोलीलाई बोलाएको थियो र त्यसविरुद्ध उनीहरु अदालत गएका थिए। अदालतले कंगना दिदीबहिनीको पक्षमा फैसला गर्दै पक्राउ हुनबाट बचाएको छ।

प्रकाशित: Nov 24, 2020| 11:12 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।