आइतबार, असार २८, २०८३

सर्‍याे महिला क्रिकेट टी-२० विश्वकप

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बोर्ड बैठकबाट २०२२ मा आयोजना हुन लागेको विश्वकप एक वर्षपछि सार्ने निर्णय गरेको हो।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं- आईसीसी महिला क्रिकेट विश्वकप एक वर्षका लागि स्थगित भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बोर्ड बैठकबाट २०२२ मा आयोजना हुन लागेको विश्वकप एक वर्षपछि सार्ने निर्णय गरेको हो।

एक वर्ष धकेलिएको प्रतियोगिता २०२३ फेब्रुअरी ९ देखि २६ सम्म आयोजना गर्ने नयाँ मिति तोकिएको छ। प्रतियोगिता दक्षिण अफ्रिकामा हुनेछ।

यो वर्षको फेब्रुअरीमा सम्पन्न विश्वकपमा अष्ट्रेलिया विजयी भएको थियो। उसले यो वर्ष पाँचौ पटक विश्वकप जितेको हो।

अष्ट्रेलियामै आयोजित प्रतियोगिताको फाइनलमा उसले भारतलाई हाराएको थियो।
 

प्रकाशित: Nov 20, 2020| 05:10 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।