मंगलबार, चैत ३, २०८२

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं – इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ।

National life

सेफिल्ड युनाइटेडको घरेलु मैदानमा भएकाे खेलमा घरेलु टिमविरुद्ध सिटीले १–० गोलको जित निकालेको हो।

सिटीको जितका लागि केली वल्करले गोल निर्णायक गोल गरे। खेलको २८ औं मिनेटमा केभिन डी ब्रुनले दिएको पास सदुपयोग गर्दै डिफेन्डर वल्करले गोल गरेका थिए।

पहिलो हाफमा एक गोलले अगाडि रहेको सिटीले दोस्रो हाफमा भने गोल गर्न नसेपछि एक गोलको जित निकालेको हो।

जितसँगै उसले ११ अंक बनाएको छ। सिटीले ६ खेलबाट तीन जित र २ बराबरीसहित ११ अंक बनाएको हो।

Laxmi sunrise bank
kumari

यता पराजित सेफिल्ड सात खेलबाट १ अंक बनाउँदै  पुछारबाट दोस्रो स्थानमा छ।

त्यस्तै आज बिहान सम्पन्न खेलमा वुल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेसविरुद्ध २–० गोलको जित निकालेको थियो।
 

प्रकाशित: Oct 31, 2020| 15:40 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।