शुक्रबार, असार ५, २०८३

झरीले रुझेको काठमाडौं (फोटोफिचर)

बिहानदेखि परेको झरीका कारण मानिसको दैनिक क्रियाकलाप असहज भएको थियो भने ट्राफिक व्यवस्थापनमा पनि असर परेको थियो।
 |  बिहीबार, असोज ८, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असोज ८, २०७७

काठमाडौं– वर्षाका कारण आज काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ।

National life

बिहानदेखि परेको झरीका कारण मानिसको दैनिक क्रियाकलाप असहज भएको थियो भने ट्राफिक व्यवस्थापनमा पनि असर परेको थियो। कतिपय ठाउँमा सडक डुबानमा समेत परेको थियो।

हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिरः

Shivam cement


 

प्रकाशित: Sep 24, 2020| 11:52 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।