शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा एकजनाको मृत्यु भएको छ। विराटनगर २ का ७० वर्षीय पुरुषको शनिबार राति कोशी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

विराटनगर- कोरोना संक्रमणबाट विराटनगरमा एकजनाको मृत्यु भएको छ। विराटनगर २ का ७० वर्षीय पुरुषको शनिबार राति कोशी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनको कोशी अस्पताल विराटनगर नपुग्दै मृत्यु भएको थियो।

अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेका उनको कोरोना परीक्षण गर्दा राति रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्टडेन्ड डा. चुमनलाल दासले जानकारी दिए।

विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

प्रकाशित: Sep 06, 2020| 15:40 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।