शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई झन्डै ५ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई झन्डै ५ लाख सहयोग

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल जोन्ता क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेकी हुन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लबलाई करिब ५ लाख सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अअन्तर्गत ४ लाख ९७ हजार २ सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल जोन्ता क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेकी हुन्।

महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने उक्त रकम खर्च गरिने जोन्ता क्लबले जानकारी दिएको छ। 


प्रकाशित: Sep 21, 2021| 17:49 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्