बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण भएको हो।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण भएको हो।

बिहिबार मन्त्रालयमा कार्यालय सहयोगी, सवारी चालक तथा अन्य कर्मचारीको नमुना परीक्षणा गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको डा. गौतमले नेपाल समयलाई जानकारी दिए।

प्रकाशित: Aug 09, 2020| 15:41 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।