बिहीबार, भदौ ११, २०८३

सरकारी चिकित्सक संघमा नयाँ नेतृत्व

सरकारी चिकित्सक संघ नेपाल (गोदान)मा डा. रविन खड्का नेतृत्वको प्यानल विजयी भएको छ ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

सरकारी चिकित्सक संघ नेपाल (गोदान)मा डा. रविन खड्का नेतृत्वको प्यानल विजयी भएको छ ।

अध्यक्ष खड्का ४८० मतका साथ विजयी भएका हुन्। उनको प्रतिस्पर्धामा रहेका डा. समाज गौतमले २३७ मत प्राप्त गरेका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा डा. विजय थापा विजयी भएका छन्। उपाध्यक्षमा डा. सुशील मोहन भट्टराई विजयी भएका छन्।

यस्तै महासचिवमा डा. कीर्तिपाल सुवेदी, सचिवमा डा. रोशन भगद र कोषाध्यक्षमा डा. सुधा साही विजयी भएका छन्।

प्रकाशित: Aug 08, 2020| 19:27 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।