बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात जिल्ला कोरोनामुक्त, चार जिल्लामा पाँच सयभन्दा बढी संक्रमित

सात जिल्ला कोरोनामुक्त, चार जिल्लामा पाँच सयभन्दा बढी संक्रमित

मुलुकका चार जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको छ। यस्तै बुधबार सातवटा जिल्ला कोरोनामुक्त भएको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– मुलुकका चार जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको छ। यस्तै बुधबार सातवटा जिल्ला कोरोनामुक्त भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र कैलालीमा ५ सयभन्दा बढी संक्रमित छन्।

यस्तै संक्रमणमुक्त भएका जिल्लामा खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

प्रकाशित: Aug 05, 2020| 16:33 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।