बुधबार, भदौ १०, २०८३

आज १४७ जनामा कोरोना पुष्टि, १५६ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर थप १४७ जनामा कोरोना पुष्टि भएको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १४७ जनामा कोरोना पुष्टि भएको छ।

विभिन्न प्रयाेगशालामा ३ हजार ४८१ जनाको पीसीआर नमुना जाँच गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ।

क्वारेनिटनमा रहेका व्यक्तिको संख्या २० हजार ९८ छ।

आज १५६ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चाज भएका व्यक्तिको संख्या १२ हजार ८४० रहेको छ।

प्रकाशित: Jul 23, 2020| 16:23 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।