बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न

एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न

 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा यही साउन ६ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको छ ।

साधारणसभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा मन्तब्य राखेका थिए ।

कम्पनीको २५ औ बार्षिक साधारणसभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ। साधारणसभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने–गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ।

 

प्रकाशित: Jul 22, 2020| 12:43 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्