बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बंगलादेशमा कोरोना घोटाला : परीक्षणै नगरी नेगेटिभ रिपोर्ट दिने अस्पताल सञ्चालकसहित १२ जना पक्राउ

बंगलादेशमा कोरोना घोटाला : परीक्षणै नगरी नेगेटिभ रिपोर्ट दिने अस्पताल सञ्चालकसहित १२ जना पक्राउ

बंगलादेशमा कोरोना भाइरस परीक्षणमा ठूलो घोटाला भएको छ। सार्वजनिक भएको तथ्यांकभन्दा करिब आधाको मात्रै परीक्षण भएको पाइएपछि घोटालाको तथ्य बाहिर आएको हो।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

बंगलादेशमा कोरोना भाइरस परीक्षणमा ठूलो घोटाला भएको छ। सार्वजनिक भएको तथ्यांकभन्दा करिब आधाको मात्रै परीक्षण भएको पाइएपछि घोटालाको तथ्य बाहिर आएको हो।

त्यहाँको स्वास्थ्य प्राधिकरणका अनुसार ढाकास्थित एक अस्पतालका मालिकसहित १२ जना यस प्रकरणमा पक्राउ परेका छन्। उनीहरुले हजारौं बिरामीको परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट दिएको बताइएको छ।

बंगलादेशमा जुनको अन्तिमसम्म दैनिक १८ हजारको परीक्षण भइरहेकोमा पछिल्लो साता १० हजारमा झरेको छ। घोटालाको समाचार आएपछि मानिसहरुले परीक्षणमा शंका गरिरहेका छन्।

बंगलादेशमा अहिलेसम्म २ लाखभन्दा बढी कोरोना संक्रमित भएकोमा २ हजार ६१८ जनाको मृत्यु भएको छ।

बीबीसी

 

प्रकाशित: Jul 20, 2020| 05:58 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।