बुधबार, भदौ १०, २०८३

कर्णालीमा थप ४ जना संक्रमित, १७ डिस्चार्ज

 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- कर्णाली प्रदेशमा आज (शनिबार) थप चार जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।

कर्णालीको सामाजिक विकास मन्त्रालय आज जारी गरेको विज्ञप्ति अनुसार थपिएका सबै संक्रमित रुकुम पश्चिमका छन्। यससँगै त्यहाँ कोरोना संक्रमित हुनेको संख्या एक हजार सात सय ३७ पुगेको छ।

यस्तै, त्यहाँ आज १७ जना डिस्चार्ज भएका छन्। योसहित त्यहाँ कोरोनामुक्त हुनेको संख्या एक हजार ५१० छ।

त्यहाँ अहिलेसम्म कोरोना संक्रमित ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 18, 2020| 15:06 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।