बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ढोरपाटन नगरपालिकाका इन्जिनियर एक लाख घुससहित पक्राउ

ढोरपाटन नगरपालिकाका इन्जिनियर एक लाख घुससहित पक्राउ

बाग्लुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- बाग्लुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर अधिकारीलाई घुससहित पोखराको एक होटलबाट नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अधिकारीले उपभोक्ता समितिबाट भएको सडक निर्माण कार्यको रकम भुक्तानी दिने क्रममा घुस लिएको खुलेको छ।

 

प्रकाशित: Jul 16, 2020| 12:10 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।