मंगलबार, भदौ ९, २०८३

काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

आज (सोमबार) काठमाडौं उपत्यकामा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

आज (सोमबार) काठमाडौं उपत्यकामा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्।

आज थपिनेमा काठमाडौंका ३ जना, भक्तपुरका १ जना र ललितपुरका ५ जना छन्।

देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टि भएको छ।

 

प्रकाशित: Jul 13, 2020| 16:25 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।