मंगलबार, भदौ ९, २०८३

६०.७ प्रतिशत कोरोना संक्रमित निको भए

नेपालमा कोरोना भाइरसबाट संक्रमित ६०.७ प्रतिशत अर्थात् १० हजार २९४ बिरामी उपचारपछि घर फर्किएका छन्।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमित ६०.७ प्रतिशत अर्थात् १० हजार २९४ बिरामी उपचारपछि घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकै दिन एक हजार ७०५ जना कोरोना मुक्त भएका छन्।

आइसोलेसनामा रहेका बिरामीको संख्या ६ हजार ६१३ छ। स‌ंक्रमितकाे स‌ंख्या १६ हजार ९४५ पुगेकाे छ।

प्रकाशित: Jul 13, 2020| 16:23 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।