सोमबार, वैशाख २८, २०८३

स्तन क्यान्सरबाट अभिनेत्री केली प्रेस्टनको निधन

स्तन क्यान्सरबाट अमेरिकी अभिनेत्री केली प्रेस्टनको निधन भएको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

काठमाडौं– स्तन क्यान्सरबाट अमेरिकी अभिनेत्री केली प्रेस्टनको निधन भएको छ।

National life

दुई वर्षदेखि स्तन क्यान्सरबाट ग्रस्त ५७ वर्षीय प्रेस्टनको आइतबार निधन भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रेस्टन सन् १९८५ मा ‘मिसचिफ’ मार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।

उनले ‘सेक्रेट एड्मिरर’ ‘सर्टडे नाइट फिभर’ ‘गिस्र’लगायत हिट चलचित्रमा अभिनय गरेकी छन्।

 

प्रकाशित: Jul 13, 2020| 12:50 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।