मंगलबार, साउन १२, २०८३

कोरोना महामारी रोक्न दक्षिण अफ्रिकामा मदिरा प्रतिवन्ध

कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै दक्षिण अफ्रिकाले मदिरामा प्रतिबन्ध लगाएको छ। यसका साथै सरकारले अन्य थुप्रै आदेशहरु जारी गरेको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै दक्षिण अफ्रिकाले मदिरामा प्रतिबन्ध लगाएको छ। यसका साथै सरकारले अन्य थुप्रै आदेशहरु जारी गरेको छ।

रातको समयमा कर्फ्यु लगाइएको छ भने दिनको समयमा बाहिर निस्कँदा मास्क अनिवार्य गरिएको छ।

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ भने मृतकको संख्या ४ हजारभन्दा बढी छ।

त्यहाँको सरकारले डिसेम्बरसम्ममा कोरोनाबाट ५० हजारको ज्यान जान सक्ने अनुमान गरेको छ।

 

प्रकाशित: Jul 13, 2020| 06:09 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।