मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच जिल्ला कोरोना भाइरसमुक्त, ६ जिल्लामा पाँच सय बढी संक्रमित

पाँच जिल्ला कोरोना भाइरसमुक्त, ६ जिल्लामा पाँच सय बढी संक्रमित

कोरोना भाइरस संक्रमण मुक्त हुने जिल्लाको संख्या ५ पुगेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं–कोरोना भाइरस संक्रमण मुक्त हुने जिल्लाको संख्या ५ पुगेको छ।

बुधबारसम्म धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचार गराइरहेका छन्। ती जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा छन्।

 

प्रकाशित: Jul 08, 2020| 16:44 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।