मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं र ललितपुरमा २३ जना संक्रमित थपिए, भक्तपुरमा थपिएनन्

काठमाडौं र ललितपुरमा २३ जना संक्रमित थपिए, भक्तपुरमा थपिएनन्

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका २३ जना संक्रमित थपिएका छन्।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका २३ जना संक्रमित थपिएका छन्।

थपिनेमा काठमाडौंका १६ जना र ललितपुरका ७ जना छन्। आज भक्तपुरमा भने एक जना पनि संक्रमित थपिएनन्।

योसँगै काठमाडौं उपत्यकामा अहिलेसम्मका संक्रमितको संख्या २८९ पुगेको छ।

प्रकाशित: Jul 08, 2020| 16:28 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।