शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • झारखण्डमा मन्त्री, विधायक र १८ जना पत्रकारलाई कोरोना संक्रमण

झारखण्डमा मन्त्री, विधायक र १८ जना पत्रकारलाई कोरोना संक्रमण

भारतको झारखण्ड राज्यमा मन्त्री, विधायक तथा पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमण भएको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

National life
Laxmi sunrise bank
kumari

भारतको झारखण्ड राज्यमा मन्त्री, विधायक तथा पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमण भएको छ।

झारखण्ड राज्य सरकारका पेयजल तथा स्वच्छता मन्त्री मिथिलेश ठाकुर तथा सत्तारुढ दल झारखण्ड मुक्ति मोर्चाका विधायक मथुरा महतोमा संक्रमण पुष्टि भएको बीबीसीका राँची संवाददाताले जनाएका छन्।

यसैगरी धनबादका १८ जना पत्रकारमा पनि कोरोना पुष्टि भएको छ। उनीहरु सबैलाई अस्पताल भर्ना गरिएको छ। झारखण्डमा अहिलेसम्म ३ हजार संक्रमित छन् भने २२ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 08, 2020| 06:48 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।