मंगलबार, भदौ ९, २०८३

तीन दिनमा साढे ६ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

पछिल्ला तीन दिनमा विश्वभर कोरोना भाइरसका साढे ६ लाखभन्दा बढी संक्रमित थपिएका छन्।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

पछिल्ला तीन दिनमा विश्वभर कोरोना भाइरसका साढे ६ लाखभन्दा बढी संक्रमित थपिएका छन्।

गएको शनिबार, आइतबार र सोमबार गरेर ६ लाख ६१ हजारभन्दा बढी संक्रमित थपिएका हुन्।

शनिबार विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ११ हजार संक्रमित थपिएका थिए भने आइतबार २ लाख ३ हजार थपिए। त्यसैगरी हिजो २ लाख २ हजार कोरोना संक्रमित थपिएका छन्।

हालसम्म विश्वमा एक करोड १३ लाख २७ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिइसकेको छ भने ५ लाख ३२ हजार ३४० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Jul 07, 2020| 06:44 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।