मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २३८ पुग्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २३८ पुग्यो

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या २३८ पुगेको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या २३८ पुगेको छ।

काठमाडौंमा १६०, भक्तपुरमा ४९ र ललितपुरमा २९ जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा २४ जना, भक्तपुरमा २० जना र ललितपुरमा १० जना गरी कुल ५४ जना संक्रमित थपिएका छन् ।

सरकारले उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा परीक्षण सुरु गरेको छ ।

प्रकाशित: Jul 06, 2020| 17:03 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।