बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीनकुने र नख्खुडोलमा संक्रमित भेटिएन : स्वास्थ्य मन्त्रालय

तीनकुने र नख्खुडोलमा संक्रमित भेटिएन : स्वास्थ्य मन्त्रालय

काठमाडौं उपत्यकामा समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको छ वा छैन भन्ने सम्बन्धमा सरकारले राजधानीका विभिन्न १० ठाउँमा नमुना संकलन गरी परीक्षण गरेको छ।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको छ वा छैन भन्ने सम्बन्धमा सरकारले राजधानीका विभिन्न १० ठाउँमा नमुना संकलन गरी परीक्षण गरेको छ।

काठमाडौंका तीनकुने र नख्खुडोलमा गरी २२८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकामा उनीहरूमा कोरोना भाइरस संक्रमण नदेखिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए।

अन्य ठाउँको परीक्षण रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

प्रकाशित: Jul 06, 2020| 16:33 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।