मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किए प्रधानमन्त्री ओली

नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किएका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किएका छन्।

हृदय केन्द्रमा अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री ओली बालुवाटारस्थित निवास फर्किएको उनका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्।

उनी नियमित उपचारका लागि बुधबार अपराह्न हृदय केन्द्र पुगेका थिए।

केही समयअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित: Jul 01, 2020| 18:03 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।