मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सहिद गंगालाल हृदय केन्द्र बाँसबारी पुगेका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सहिद गंगालाल हृदय केन्द्र बाँसबारी पुगेका छन्।

बुधबार अपराह्‍न नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली बाँसबारीस्थित हृदय केन्द्रमा पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

केही समयअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृर्गौला प्रत्यारोपण गरिएको थियो।

‘स्वास्थ्यमा कुनै समस्या देखिएर होइन, सामान्य परीक्षणका लागि उहाँ अस्पताल आउनु भएको हो, अब केहीबेरमा बालुवाटार फर्किनुहुन्छ’, प्रेस सल्लाहकार थापाले भने।

प्रकाशित: Jul 01, 2020| 17:50 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।