मंगलबार, भदौ ९, २०८३

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौ- कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

अछामका ४५ वर्षीय पुरुषको उपचारका अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले बुधबार जनाएको छ।

असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि बयलपाटा अस्पतालमा पुगेका उनको असार १४ गते मृत्यु भएको हो।

उनी मधुमेहका बिरामी थिए। मृत्युपछि स्वाब संकलन गर्दा कोरोना पोजेटिभ देखिएको हो। उपचारका क्रममा बिरामीसँगै रहेका २ जना कुरुवाको भने कोरोना नेगेटिभ आएको छ।

प्रकाशित: Jul 01, 2020| 16:50 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।