मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हुन्डाई फेसटिभ डिलाइट अफरअन्तर्गत दुई जनाले कार जिते

हुन्डाई फेसटिभ डिलाइट अफरअन्तर्गत दुई जनाले कार जिते

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर अन्तर्गत दुईजनाले कार जितेका छन्।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर अन्तर्गत दुईजनाले कार जितेका छन्।

उक्त अफर अन्तर्गत बम्पर लक्की ‘ड्र’ मार्फत् शालिकराम अधिकारीले ‘स्यान्ट्रो’ र नागेश्वरप्रसाद शाहले ‘भेन्यू’ गाडी जितेका हुन्।

त्यस्तै १० जोडीले चार रात पाँच दिनको दुबई भ्रमण गर्न पाउने भएका छन्।

अफर गत भदौ २ देखि १७ कात्र्तिक २०७६ सम्म लागू गरिएको थियो।

प्रकाशित: Jun 29, 2020| 18:26 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्