मंगलबार, भदौ ९, २०८३

अस्पतालमै महिलालाई 'किस' गर्न खोज्ने युवक पक्राउ

 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

विराटनगर– अस्पतालमा विरामी कुर्न बसेकी महिलालाई किस गर्न खोज्ने युवक पक्राउ परेका छन् ।

बुधवार राती करिव साढे ३ बजे विराटनगर ७ स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा विरामी कुरुवा बसेको महिलालाई 'किस' गर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलामाथि अभद्र ब्यवहार गर्ने मोरङ कटहरी गाउँपालिका वडा नम्वर ४ का २२ वर्षीय सुरज कुमार मण्डललाई पक्राउ गरिएको रेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।

 

प्रकाशित: Jun 26, 2020| 07:29 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।