मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि सुर्खेत अस्पताल बन्द

नाै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि सुर्खेत अस्पताल बन्द

प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

सुर्खेत- प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

एकै पटक ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए। यसअघि असार ८ गते पनि अस्पतालका कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित: Jun 25, 2020| 21:45 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।