मंगलबार, भदौ ९, २०८३

सर्प दंशबाट बारामा महिलाको मृत्यु

बारामा सर्प दंशबाट एक महिलाको मृत्यु भएको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

काठमाडौं- बारामा सर्प दंशबाट एक महिलाको मृत्यु भएको छ।

सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरकी मीनादेवी कुशवाहाको सर्पको टोकाईबाट मृत्यु भएको हो।

मीनालाई आइतबार बिहान सर्पले टोकेको र उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 21, 2020| 15:59 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।