शनिबार, फागुन ३०, २०८२

बंगलादेशका पाँच जना क्रिकेट खेलाडीलाई कोरोना संक्रमण

बंगलादेशका पाँच जना क्रिकेट खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

बंगलादेशका पाँच जना क्रिकेट खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

National life

बंगलादेशी क्रिकेट टिमका पूर्व कप्तान मशराफी मुर्तजा, नाजमुल इस्लाम, नसिफ इकवाल लगायत अन्य दुई क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ।

मुर्तजाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, 'आज मेरो कोभिड–१९ को टेस्ट पोजेटिभ आयो । सबै जनता कृपया म चाँडो ठीक हुँ भन्ने प्रार्थना गर्नुस् ।'

संसद् सदस्यसमेत रहेका मुर्तजाले अबका केही दिन आइसोलेसनमा बिताउने छन्। यसअघि पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदीलाई पनि कोरोना संक्रमण भएको थियो।

प्रकाशित: Jun 21, 2020| 07:26 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।