मंगलबार, भदौ ९, २०८३

बालिका भारत लैजान खोज्ने भारतीय महिला पक्राउ

सात वर्षीया बालिका बेचविखन गर्न भारत लैजाँदै गरेको अवस्थामा मकवानपुर प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

सात वर्षीया बालिका बेचविखन गर्न भारत लैजाँदै गरेको अवस्थामा मकवानपुर प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ।

भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई सात वर्षीया बालिकालाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

अटोमा राखेर बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ पशुपतिनगरबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

चौधरीविरुद्ध उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रकाशित: Jun 20, 2020| 21:19 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।