सोमबार, भदौ ८, २०८३

नेकपाले बोलायो स्थायी कमिटी बैठक

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही असार १० गते बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही असार १० गते बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

बैठकमा एमसीसीलगायत समसामयिक विषयमा छलफल बताइएको छ। स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बसेर कार्यसूची तय हुनेछ।

यसअघि २५ र ३१ वैशाखका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

प्रकाशित: Jun 18, 2020| 06:40 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।