सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकै दिन थपिए ५८६ जना काेराेना संक्रमित, कुल संक्रमितको संख्या ७ हजार १७७

एकै दिन थपिए ५८६ जना काेराेना संक्रमित, कुल संक्रमितको संख्या ७ हजार १७७

बुधबार मात्रै कोरोना भाइरसका ५८१ जना संक्रमित थपिएका छन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- बुधबार मात्रै कोरोना भाइरसका ५८१ जना संक्रमित थपिएका छन्।

यो संख्या दैनिक रुपमा थपिएको हालसम्मकै उच्च हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।

यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

कोरोना संक्रमणपछि उपचार गराएर निको हुनेको संख्या १ हजार १६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 17, 2020| 16:22 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।