आइतबार, भदौ ७, २०८३

कोरोना नियन्त्रणका लागि ६ अर्ब

 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा औषधि उपकरण एवं परीक्षणको दायरा बढाउन ६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ।

आगामी आर्थिक वर्षका लागि यो बजेट छुट्याइएको हो।

चिकित्सक, कर्मचारी, प्रयोगशालामा काम गर्नेका लागि विशेष सुविधा र ५ लाखसम्मको बिमाको व्यवस्था गरिने छ। राजधानीमा ३०० शय्याको सरुवा रोग अस्पताल बनाउने पनि बजेटमा उल्लेख छ।

प्रकाशित: May 28, 2020| 16:24 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।