आइतबार, भदौ ७, २०८३

४ खर्ब ३५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षमा १४ खर्ब ३५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

चालु आर्थिक वर्षमा १४ खर्ब ३५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रतिबद्धतामध्ये १ खर्ब ५५ अर्ब रूपैयाँ स्वीकृत भएको जनाएका हुन्। खतिवडाका अनुसार लगानी बोर्डमार्फत १९ अर्ब ८२ करोड रूपैयाँ भित्रिएको छ।

प्रकाशित: May 28, 2020| 16:18 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।