आइतबार, भदौ ७, २०८३

आर्थिक वर्ष २०७७/०७८ को बजेट (LIVE)

हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आयव्यय (बजेट) प्रस्तुत गरिरहेका छन्। अर्थमन्त्रीको रुपमा खतिवडाको यो तेस्रो बजेट हो।

हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: May 28, 2020| 16:04 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।