आइतबार, भदौ ७, २०८३

भारतमा कोरोनाबाट २४ घण्टामा १७० जनाको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ। त्यसैगरी ६ हजार ३७८ नयाँ संक्रमित थपिएका छन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ। त्यसैगरी ६ हजार ३७८ नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५१ हजार ७६७ पुगेको छ। यीमध्ये ८३ हजारभन्दा बढी ‘एक्टिभ केस’ छन्।

६४ हजारभन्दा बढी भने संक्रमण भएर पनि निको भएका छन्। भारतमा अहिलेसम्म कोरोनाबाट ४ हजार ३ सय ३७ जनाको मृत्यु भइसकेको छ।

 

प्रकाशित: May 27, 2020| 10:33 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।