आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिन व्यवस्थापनमा जुटेका वडाध्यक्षको अचानक मध्यरातमा मृत्यु

क्वारेन्टिन व्यवस्थापनमा जुटेका वडाध्यक्षको अचानक मध्यरातमा मृत्यु

क्वारेन्टिन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएको छ।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

कञ्चनपुर- क्वारेन्टिन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलवार राति मृत्यु भएको हो।

सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टिन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडाध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धामीले मृत्युको कारण खुल्न सकेको छैन । अहिले उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

प्रकाशित: May 27, 2020| 07:58 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।