बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा एकै दिन भेटिए २५ हजारभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या १२२४

अमेरिकामा एकै दिन भेटिए २५ हजारभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या १२२४

अमेरिकामा एकै दिन २५ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमित फेला परेका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

अमेरिकामा एकै दिन २५ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमित फेला परेका छन्।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार त्यहाँ शनिबार २५ हजार ६० नयाँ संक्रमित फेला परेका छन्। त्यहाँ कोरोना संक्रमणबाट शनिबार एक हजार दुई सय २४ जनाको ज्यान गएको छ।

अमेरिकामा कम्तीमा १४ लाख ६७ हजार आठ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ कम्तीमा ८८ हजार ७ सय ५४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको सीएनएनले जनाएको छ।

एजेन्सी

प्रकाशित: May 17, 2020| 10:35 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।