मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुवान्डा नरसंहारका अभयुक्त फेलिसिन काबुगा फ्रान्समा गिरफ्तार

रुवान्डा नरसंहारका अभयुक्त फेलिसिन काबुगा फ्रान्समा गिरफ्तार

रुवान्डा नरसंहारका प्रमुख अभियुक्तमध्येका एक फेलिसिन काबुगा फ्रान्समा पक्राउ परेका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

एजेन्सी- रुवान्डा नरसंहारका प्रमुख अभियुक्तमध्येका एक फेलिसिन काबुगा फ्रान्समा पक्राउ परेका छन्।

फ्रान्सको कानुन मन्त्रालयले काबुगालाई राजधानी पेरिस नजिकैबाट गिरफ्तार गरेको जनाएको छ। काबुगा फ्रान्समा नक्कली पहिचान बनाएर बसिरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

रुवान्डाका लागि बनाइएको अन्तर्राष्ट्रिय अपराध ट्राइब्यूनलले ८४ वर्षका काबुगामाथि नरसंहार र मानवताविरुद्ध अपराधको आरोप लगाएको छ।

काबुगाले रुवान्डाका हुतु चरमपन्थी समूहलाई आर्थिक सहयोग गरेको पनि आरोप लागेको छ। हुतु चरमपन्थीले सन् १९९४ मा रुवान्डामा भएको जातीय हिंसामा करिब ८ लाखको हत्या भएको थियो ।

गृहयुद्धको पीडाबाट उठेर मुस्काउँदै रुवान्डा

प्रकाशित: May 17, 2020| 10:25 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।