मंगलबार, साउन १२, २०८३

कोरोनाबाट अति प्रभावित छैटौं देश बन्यो ब्राजिल

ब्राजिलमा पछिल्लो २४ घण्टा (बुधबार) कोरोना भाइरसको संक्रमणबाट ७४९ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृतकको संख्या १३ हजार नाघेको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

ब्राजिलमा पछिल्लो २४ घण्टा (बुधबार) कोरोना भाइरसको संक्रमणबाट ७४९ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृतकको संख्या १३ हजार नाघेको छ।

१३ हजार १४९ मृतकसँगै अब ब्राजिल कोरोनाबाट बढी प्रभावित छैटौं देश बनेको छ। अस्ति मंगलबार पनि त्यहाँ ८८१ जनाको मृत्यु भएको थियो।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ११ हजार ३८५ नयाँ संक्रमण देखिएको छ। त्यहाँ अब संक्रमितको संख्या १ लाख ८९ हजार पुगेको छ।

बीबीसी

 

प्रकाशित: May 14, 2020| 07:00 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।