शनिबार, फागुन ३०, २०८२

क्वारेन्टिनमा बस्न नमान्ने पाइलटलाई जेल सजाय

क्वारेन्टिनमा बस्न नमानेको भन्दै सिंगापुरमा एक अमेरिकी पाइलटलाई चार हप्ताको जेल सजाय सुनाइएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

क्वारेन्टिनमा बस्न नमानेको भन्दै सिंगापुरमा एक अमेरिकी पाइलटलाई चार हप्ताको जेल सजाय सुनाइएको छ।

National life

पार्सल तथा कुरियर कम्पनी फेडेक्सका ४४ वर्षीय ती विमान चालक अप्रिल पहिलो साता अस्ट्रेलियाबाट सिंगापुर पुगेका थिए।

उनलाई विमानस्थल परिसरकै होटलमा रहन निर्देशन दिइएको थियो तर उनी रेल चढेर सहरको केन्द्रीय इलाकामा रहेका केही पसलमा पुगेका थिए।

सिंगापुरमा बुधबार कोरोना भाइरसका ६७५ नयाँ संक्रमित भेटिएका छन् भने कुल संक्रमितको संख्या २५ हजार पुगेको छ। यो संख्या दक्षिण पूर्वी एसियामा सबैभन्दा बढी हो।

धेरैजसो संक्रमित प्रवासी कामदार छन्।

Laxmi sunrise bank
kumari

सिंगापुरमा अहिलेसम्म २१ जनाको मृत्यु भएको छ।

बीबीसी

प्रकाशित: May 13, 2020| 19:25 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।