शनिबार, फागुन ३०, २०८२

'मध्यपूर्वमा कोरोना फैलाउन इरान जिम्मेवार'

मध्यपूर्वका मुलुकमा कोरोना भाइरस फैलाउन इरान जिम्मेवार रहेको बीबीसीले दाबी गरेको छ। बीबीसीको अरबी सेवाले दाबी गरेअनुसार इरानको एक एयरलाइन्स कम्पनी यसमा मुख्य जिम्मेवार छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

मध्यपूर्वका मुलुकमा कोरोना भाइरस फैलाउन इरान जिम्मेवार रहेको बीबीसीले दाबी गरेको छ। बीबीसीको अरबी सेवाले दाबी गरेअनुसार इरानको एक एयरलाइन्स कम्पनी यसमा मुख्य जिम्मेवार छ।

National life

फ्लाइट ट्रयाकिङ डाटा तथा ओपन सोर्स भिडियोहरुको विश्लेषणपछि बीबीसी यो निष्कर्षमा पुगेको उसले बताएको छ। इरानको ‘महान’ एयरलाइन्स कोरोना संक्रमित केही यात्रु लिएर इराक र लेबनान गएको थियो।

सरकारको प्रतिबन्धका बाबजुद इरानको सबैभन्दा ठूलो उक्त विमान कम्पनीले आफ्नो उडान जारी राखेको थियो।

एयरलाइन्स सम्बद्ध सूत्रका अनुसार विमानको क्याबिन क्रुका दर्जनौं सदस्यमा कोरोनाको लक्षण देखिएको थियो। यसबारे कर्मचारीले आवाज नउठाएका पनि होइनन्। तर, उनीहरुलाई चुप गराइयो।

प्रकाशित: May 06, 2020| 08:21 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।